• १९ असोज २०८३, सोमबार
  • ११ः०८ राती

झापाबाट फर्किएपछि बालेनले चुनावी भेटघाट तीव्र बनाए

प्रकाशित मिति

२०८२ माघ ११ गते, आईतवार ०२:१०

११ माघ,२०८२ ललितपुर – झापाबाट फर्किएका रास्वपा नेता बालेन्द्र शाहले आज (माघ ११) बिहानैदेखि ललितपुर ज्वागलस्थित सल्लाहकार कुमार व्यञ्जनकारको घरमा उम्मेदवारहरूसँग भेटघाट गरेका छन्।

National Life

उक्त भेटमा रास्वपा नेता गणेश पराजुली, रञ्जु दर्शना, आशिका तामाङ, राजिव खत्रीलगायत उम्मेदवार सहभागी भएका थिए।

बालेनले देशैभर आफ्नो चुनावी क्याम्पेन तीव्र बनाउने तयारी गरेका उम्मेदवारहरूले बताएका छन्।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया