• १९ असोज २०८३, सोमबार
  • ११ः५४ राती

केपी ओलीले गराए झापा–५ बाट उम्मेदवारी दर्ता

प्रकाशित मिति

२०८२ माघ ६ गते, मंगलवार ०२:२७

६ माघ,२०८२ झापा – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि झापा–५ बाट आफ्नो उम्मेदवारी दर्ता गराएका छन्।

National Life

ओली यसअघिको निर्वाचनमा पनि यही निर्वाचन क्षेत्रबाट निर्वाचित भएका थिए।

झापा–५ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) ले पनि उम्मेदवारी दर्ता गराएका छन्। काठमाडौं महानगरपालिकाको मेयर पदबाट राजीनामा दिएर बालेन यस क्षेत्रमा चुनावी मैदानमा उत्रिएका हुन्।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया