• १९ असोज २०८३, सोमबार
  • ११ः५१ राती

देशभर उत्साहका साथ मनोनयन दर्ता, दिउँसो २ बजेसम्म ८६१ उम्मेदवार

प्रकाशित मिति

२०८२ माघ ६ गते, मंगलवार ०२:३१

६ माघ,२०८२ काठमाडौं – निर्वाचन आयोगले तय गरेको मनोनयन दर्ताको दिन आज देशभर उत्साहपूर्ण रूपमा उम्मेदवारी दर्ता भइरहेको छ।

National Life

आयोगका अनुसार दिउँसो २ बजेसम्म देशभरबाट ८६१ जनाले मनोनयन दर्ता गराइसकेका छन्। मनोनयन दर्ता प्रक्रिया साँझ ५ बजेसम्म जारी रहने निर्वाचन आयोगले जनाएको छ।

प्रतिकृया