• १९ असोज २०८३, सोमबार
  • ११ः५१ राती

चितवन–३ बाट रेनु दाहालले उम्मेदवारी दर्ता गरिन्

प्रकाशित मिति

२०८२ माघ ६ गते, मंगलवार ०२:१३

६ माघ,२०८२ चितवन – नेपाली कम्युनिष्ट पार्टी (नेकपा) की उम्मेदवार रेनु दाहालले चितवन–३ बाट प्रतिनिधिसभा निर्वाचनका लागि आफ्नो उम्मेदवारी दर्ता गराएकी छन्।

National Life

दाहाल दुई कार्यकालसम्म भरतपुर महानगरपालिकाको मेयर रहिसकेकी हुन्। उनले बिहानै मेयर पदबाट राजीनामा दिएर मनोनयन दर्ता गराएकी हुन्।

प्रतिकृया