• १९ असोज २०८३, सोमबार
  • ११ः५१ राती

रास्वपाका वरिष्ठ नेता बालेन शाहले सम्हाले पदभार

प्रकाशित मिति

२०८२ माघ ४ गते, आईतवार ०४:२९

४ माघ,२०८२ काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन शाहले औपचारिक रूपमा पदभार ग्रहण गरेका छन्। रास्वपामा प्रवेश गरेको २१ दिनपछि आइतबार केन्द्रीय कार्यालय घण्टीघर पुगेर उनले पदभार ग्रहण गरेका हुन्।

National Life

पदभार ग्रहणका क्रममा रास्वपा सभापति रवि लामिछाने, उपसभापति डीपी अर्याललगायत पार्टीका शीर्ष नेताहरूले बालेन शाहलाई स्वागत गरेका थिए।

केन्द्रीय कार्यालय घण्टीघरमा आयोजित संक्षिप्त कार्यक्रममा बालेनले पार्टीको संगठन सुदृढीकरण र वैकल्पिक राजनीतिलाई बलियो बनाउने प्रतिबद्धता व्यक्त गरेका छन्।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया