• २० असोज २०८३, मंगलबार
  • १ः४० राती

रास्वपा केन्द्रीय सचिवालय बैठक आज बस्दैछ

प्रकाशित मिति

२०८२ पुष २२ गते, मंगलवार १२:५३

काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय सचिवालय बैठक आज दिउँसो २ बजे बनस्थलीस्थित केन्द्रीय कार्यालयमा बस्दैछ। पार्टी प्रवक्ता मनिष झाका अनुसार बैठकमा प्रत्यक्षतर्फको उम्मेदवारी, उम्मेदवार सिफारिस उपसमिति र केन्द्रीय समिति विस्तार, निर्वाचन परिचालन समिति गठन, समानुपातिक उम्मेदवार परिचालन कार्यविधि, निर्वाचन स्रोत व्यवस्थापन, प्रदेश र जिल्ला स्तरीय पार्टी प्रवेश कार्यक्रम तथा स्थानीय तह उम्मेदवार क्लब गठनलगायत एजेन्डामा छलफल हुनेछ।

National Life

यस्तै, पार्टी आन्तरिक रूपमा कांग्रेस र एमालेसँग आगामी चुनावी तालमेलबारे छलफलमा लागेको स्रोतले जनाएको छ।

प्रतिकृया