• ५ असोज २०८३, सोमबार
  • १ः१९ दिउँसो

शेयर बजारमा हरियाली, नेप्से २६३९ बिन्दुमा

प्रकाशित मिति

२०८२ पुष २१ गते, सोमबार ०३:११

२१ पुस,२०८२ काठमाडौं— नेपाल स्टक एक्सचेञ्ज (नेप्से) सोमबार २८.७३ अंकले बढेर २६३९.३७ बिन्दुमा पुगेको छ। आज ३३५ कम्पनीको १ करोड २४ लाख ५९ हजार कित्ता शेयर किनबेच हुँदा ६ अर्ब ४७ करोड ३७ लाख रुपैयाँको कारोबार भएको छ।

National Life

कारोबार दिनभर १३ वटै उपसूचक हरियाली भएका छन्। २१४ कम्पनीको शेयर मूल्य बढ्दा ३७ कम्पनीको घटेको छ भने ८ कम्पनी स्थिर रहे। यसदिन ६ कम्पनीमा सकारात्मक सर्किट लागेको छ।

प्रतिकृया