• २० असोज २०८३, मंगलबार
  • २ः५३ राती

बैंकदेखि पर्यटनसम्म चम्किए, नेप्से ४७ अंकले उकालो

प्रकाशित मिति

२०८२ पुष १३ गते, आईतवार ०३:१७

१३ पुस,२०८२ काठमाडौं — नेपाल स्टक एक्सचेञ्ज (नेप्से) आइतबार ४७.५५ अंकले बढेर २६३३.४२ बिन्दुमा कायम भएको छ। आज नेप्सेमा ३२८ कम्पनीको १ करोड ३४ लाख ६८ हजार कित्ता शेयर किनबेच हुँदा कुल ५ अर्ब ५३ करोड १३ लाख रुपैयाँ बराबरको कारोबार भएको हो।

National Life

यसदिन सबै १३ वटै उपसूचकमा हरियाली आएको छ। वाणिज्य बैंक समूह १.६६ प्रतिशत, विकास बैंक समूह २.२८ प्रतिशत, फाइनान्स समूह २.७० प्रतिशत र होटल तथा पर्यटन समूह १.३८ प्रतिशतले बढेका छन्।

कारोबारका क्रममा २३८ कम्पनीको शेयर मूल्य बढेको छ भने २१ कम्पनीको घटेको छ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया