• २१ असोज २०८३, बुधबार
  • ४ः२५ बिहान

नेपाली कांग्रेस कार्यसम्पादन समिति बैठक दुई घण्टा ढिलो सुरु

प्रकाशित मिति

२०८२ पुष ९ गते, बुधबार ०३:४०

९ पुस,२०८२ काठमाडौं— नेपाली कांग्रेसको कार्यसम्पादन समिति बैठक तोकिएको समयभन्दा दुई घण्टा ढिलो गरी सुरु भएको छ। बुधबार (पुस ९) दिउँसो १ बजेका लागि बोलाइएको बैठक दुई घण्टा ढिलो सुरु भएको हो।

National Life

कार्वाहक सभापति पूर्णबहादुर खड्काको नेतृत्वमा जारी बैठकमा विधान मस्यौदा समिति गठन, महाधिवेशनका लागि बाधक बन्ने विधानका दफा निलम्बन, महाधिवेशन कार्यतालिका परिमार्जनलगायतका एजेन्डामा छलफल भइरहेको छ।

प्रतिकृया