• २० असोज २०८३, मंगलबार
  • ३ः३० राती

आज सुनचाँदीको मूल्य कति ?

प्रकाशित मिति

२०८२ पुष ६ गते, आईतवार १०:४२

६ पुस,२०८२ काठमाडौं— नेपाली बजारमा आज सुनको मूल्य घटेको छ । सुन आज तोलामा १०० रुपैयाँले घटेको हो । नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला दुई लाख ५८ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको हो ।

National Life

चाँदीको भने मूल्य तोलामा १०० रुपैयाँले बढेर चार हजार १०५ रुपैयाँ पुगेको छ । उक्त मूल्य हालसम्मकै उच्च हो ।

प्रतिकृया