• १३ असोज २०८३, मंगलबार
  • २ः३० दिउँसो

एमाले महाधिवेशन अपडेट: मतगणना जारी, ओली र शंकर पोखरेल अग्रस्थानमा

प्रकाशित मिति

२०८२ पुष ३ गते, बिहीबार ११:३४

३ पुस,२०८२ काठमाडौं— नेकपा एमालेको नयाँ नेतृत्व चयनका लागि भएको निर्वाचनको मतगणना जारी छ। निर्वाचन आयोगले प्रारम्भिक मतपरिणाम सार्वजनिक गरेको छ।

National Life

आयोगका अनुसार अध्यक्ष पदमा केपी शर्मा ओलीले ३३३ मत प्राप्त गर्दै अग्रता बनाएका छन् भने वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले ११० मत पाएका छन्। महासचिवतर्फ शंकर पोखरेलले २४९ मत प्राप्त गरेका छन् भने सुरेन्द्र प्रसाद पाण्डेले १९४ मत पाएका छन्।

हालसम्मको प्रारम्भिक मतपरिणाम यसप्रकार छः

Classic Tech Mobile
Classic Tech Desktop

अध्यक्ष

  • केपी शर्मा ओली : ३३३
  • ईश्वर पोखरेल : ११०

उपाध्यक्ष

  • अरुण नेपाल : ८९
  • गुरु प्रसाद बराल : २४२
  • गोकर्ण राज विष्ट : २५६
  • टंक प्रसाद कार्की : ७५
  • पर्शुराम मेघि गुरुङ : ८६
  • पृथ्वी सुव्वा गुरुङ : ३५६
  • भीम प्रसाद आचार्य : ५१
  • रघुजी पन्त : २५३
  • रामबहादुर थापा ‘बादल’ : ३०९
  • बिन्दा पाण्डे : १६९
  • विष्णु प्रसाद पौडेल : ३४९

महासचिव

  • शंकर पोखरेल : २४९
  • सुरेन्द्र प्रसाद पाण्डे : १९४

उपमहासचिव

  • आनन्द प्रसाद पोखरेल : १३३
  • योगेश भट्टराई : २६४
  • रघुवीर महासेठ : २६७
  • राजेन्द्र प्रसाद गौतम : ५५
  • लेखराज भट्ट : २९३
  • विष्णु प्रसाद रिमाल : २२०
  • वैजनाथ चौधरी : ५७

सचिव

  • अग्नि प्रसाद खरेल : १४९
  • इन्द्रलाल साप्कोटा : ७४
  • कर्णबहादुर थापा : १६६
  • कृष्ण गोपाल श्रेष्ठ : ११४
  • खगराज अधिकारी : २७९
  • गोकुल प्रसाद बास्कोटा : १९२
  • छविलाल विश्वकर्मा : ३११
  • ठाकुर प्रसाद गैरे : १७५
  • पद्मा कुमारी अर्याल : ३०५
  • पुरुषोत्तम पौडेल : ८६
  • पेम्बा लामा : ८५
  • भानुभक्त ढकाल : २२५
  • महेश बस्नेत : ३११
  • यमलाल कडेल : २६९
  • रचना खड्का : १६९
  • राजन भट्टराई : २३६
  • लाल बाबु पण्डित : ७३
  • विनोद प्रसाद ढकाल : १४८
  • शेरधन राई : ३००
  • हिक्मत कुमार कार्की : २७४

निर्वाचन आयोगका अनुसार मतगणना जारी रहेकाले अन्तिम नतिजा सार्वजनिक हुन बाँकी छ। सबै पदको परिणाम एकैसाथ सार्वजनिक गरिने तयारी गरिएको आयोगले जनाएको छ।

प्रतिकृया