• १५ असोज २०८३, बिहीबार
  • ६ः५४ बिहान

एमाले महाधिवेशन अपडेट: हालसम्म ४१५ मत खसेका छन्

प्रकाशित मिति

२०८२ पुष २ गते, बुधबार ०२:०७

२ पुष,२०८२ काठमाडौं—  नेकपा (एमाले) को ११औँ महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि जारी मतदानमा हालसम्म ४१५ मत खसेका छन्।

National Life

काठमाडौँको भृकुटीमण्डपमा भएको मतदान बिहानको तुलनामा सुस्त गतिमा भइरहेको छ भने कुल २,२६३ मतदाता सहभागी हुनेछन्। मतदान भित्र जारी रहँदा बाहिर नेता तथा कार्यकर्ताहरूले आ–आफ्नो पक्षमा मत माग्दै प्रचार–प्रसार गरिरहेका छन्।

प्रतिकृया