• ५ साउन २०८३, मंगलबार
  • ४:४५ बेलुका

अध्यक्षका दुवै र महासचिवका एक उम्मेदवारले मतदान गरे

प्रकाशित मिति

२०८२ पुष २ गते, बुधबार ११:४६

२ पुष,२०८२ काठमाडौं— नेकपा एमालेको ११औँ महाधिवेशनमा अध्यक्ष पदका उम्मेदवार केपी शर्मा ओली र ईश्वर पोखरेल तथा महासचिव पदका उम्मेदवार शंकर पोखरेलले भोट हालिसकेका छन्।

काठमाडौँको भृकुटीमण्डपमा बिहान ९ बजे आसपास मतदान विद्युतीय भोटिङ मेसिनमार्फत सुरु भएको हो। शंकर पोखरेल अध्यक्ष ओली समूहबाट महासचिव पदमा उठेका छन् भने उनलाई ईश्वर प्यानलबाट सुरेन्द्र पाण्डेले चुनौती दिइरहेका छन्।

Kamana Sewa

प्रतिकृया