• १३ असोज २०८३, मंगलबार
  • ३ः३६ राती

मन्त्रिपरिषद् बैठक सिंहदरबारमा जारी, के आउला निर्णय ?

प्रकाशित मिति

२०८२ मंसिर २९ गते, सोमबार ०३:२६

मंसिर २९,२०८२ काठमाडौं— प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा मन्त्रिपरिषद्को बैठक जारी छ। केही बेरअघि सुरु भएको बैठक प्रधानमन्त्री सुशीला कार्कीको आह्वानमा बसेको हो।

National Life

सिंहदरबारस्थित विशेष स्रोतका अनुसार बैठकमा विभिन्न मन्त्रालयबाट आएका नियमित प्रस्तावहरूमाथि छलफल हुने र आवश्यक निर्णय गरिनेछ। बैठकका निर्णयहरूबारे औपचारिक जानकारी पछि सार्वजनिक गरिने बताइएको छ।

प्रतिकृया