नेकपा एमाले महाधिवेशनमा ओलीविरुद्ध पोखरेल नेतृत्वमा प्रतिस्पर्धा तयारी
प्रकाशित मिति
२०८२ मंसिर २६ गते, शुक्रबार ०३:०८
मंसिर २६,२०८२ काठमाडौं— नेकपा एमालेका उपाध्यक्ष सुरेन्द्र पाण्डेले आगामी शनिबारदेखि सुरु हुने ११औँ महाधिवेशनमा अध्यक्ष केपी शर्मा ओलीविरुद्ध ईश्वर पोखरेलको नेतृत्वमा प्रतिस्पर्धा गर्न तयारी भइरहेको बताएका छन्।
काठमाडौंमा पोखरेल पक्षले आयोजना गरेको युवा भेलामा पाण्डेले पार्टी अध्यक्षको उमेर हद र दुई कार्यकाल सीमा हटाएर ओलीले गल्ती गरेको आरोप लगाए। उनले उक्त प्रावधान पुनःस्थापित गर्दै एउटै व्यक्ति दुई पटकभन्दा बढी पार्टी नेतृत्वमा नबस्ने नियम लागू गर्न आफूहरू चाहेको बताए।
Related
Recent News
- कामना सेवा विकास बैंकको २०औं वार्षिक साधारण सभा सम्पन्न, १५ प्रतिशत लाभांश पारित
- नेपाल बैंकका कर्मचारीको बीमा नेशनल लाईफ इन्स्योरेन्सले गर्ने
- डिजिटल भुक्तानीमा बढ्दो आकर्षण, मोबाइल बैंकिङबाट मात्रै ६६ खर्बभन्दा बढी कारोबार
- प्रधानमन्त्री बालेनले संवेदनशील भएर काम गरिरहनुभएको छ : रवि लामिछाने
- सर्वदलीय बैठकका तीन निर्णय सार्वजनिक : एक हप्ताभित्र गठन हुँदैछ संसदीय विशेष समिति
- नेपाल राष्ट्र बैंक ऐन संशोधनसम्बन्धी समितिको प्रतिवेदन सर्वसम्मत पारित
- नेप्से २१ अंकले घट्यो, ५ अर्ब ३८ करोडको कारोबार
- नबिल बैंकले माग्यो उद्यमशील सोच भएका युवा, फेलोसिप र सर्टिफिकेट कोर्समा आवेदन खुला
- तीन वर्षपछि कुमारी बैंकले प्रस्ताव गर्यो लाभांश, शेयरधनीलाई कति दिँदैछ ?
- चार महिनापछि खुल्यो सार्वजनिक सवारीसाधनको दर्ता
Crime
- बाढीमा खुशी व्यक्त गर्दै पीडितलाई अपमानजनक भिडियो बनाउने युवक पक्राउ
- स्मार्ट सेल घोटाला प्रकरणमा पूर्वअध्यक्ष भूपेन्द्र भण्डारी पक्राउ
- उखु किसानको २२ करोडभन्दा बढी बक्यौता नतिरेको आरोपमा अन्नपूर्ण सुगर मिलका दुई सञ्चालक पक्राउ
- विद्यालय व्यवस्थापन समिति निर्वाचन बिथोल्न शिक्षा अधिकृतमाथि मोबिल छर्किने वडा सदस्य पक्राउ
- मनोद्दिपक पदार्थ ट्रामाडोल क्याप्सुल ७२,९०० सहित २ जना पक्राउ





प्रतिकृया