अध्यक्षमा ओलीलाई समर्थन, अन्य पदमा उम्मेदवार नबन्ने पौडेलको स्पष्टोक्ति
प्रकाशित मिति
२०८२ मंसिर १७ गते, बुधबार ०४:११
मंसिर १७, २०८२ काठमाडौं – नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले आसन्न महाधिवेशनमा आफ्नो उम्मेदवारीबारे अहिले बोल्नु उचित नहुने बताएका छन्। पार्टी केन्द्रीय कार्यालय च्यासलमा बुधबार आयोजित पत्रकार सम्मेलनमा उनले आफू महासचिव पदका लागि उम्मेदवार नरहेको दोहोर्याउँदै अध्यक्ष केपी शर्मा ओलीलाई समर्थन गर्ने स्पष्ट गरे।
पौडेलले ओलीको नेतृत्वमा पार्टी एकतावद्ध भएर अघि बढ्नुपर्ने आवश्यकता औंल्याउँदै अध्यक्ष बाहेक अन्य पदमा स्वस्थ प्रतिस्पर्धाको वैधानिक बाटो खुला रहेको बताए। उनले पाँचौँ महाधिवेशनमा मदन भण्डारीविरुद्ध दिएको उम्मेदवारी अन्तिममा फिर्ता भएको प्रसंग सम्झाउँदै यसपटक पनि एमालेले नेतृत्व चयनमा सहमतिमै अघि बढ्ने विश्वास व्यक्त गरे।
Related
Recent News
- रेड बुल १३औँ कृति अवार्ड्स २०८३ अन्तर्गत ‘कृति कनेक्ट’कार्यक्रम भव्य रूपमा सम्पन्न
- सिटिजन्स क्यापिटलको २०औँ वार्षिक साधारण सभा सम्पन्न, १३ प्रतिशत लाभांश पारित
- खुलामञ्चमा महाधिवेशन गर्नुको कारण सुनाउँदै गगनले भने– मतभेद सक्ने होइन, एउटै मञ्चमा राख्ने ठाउँ हो
- महालक्ष्मी विकास बैंकको ‘महा सोमबार’, दराजमा कार्डबाट खरिद गर्दा १५ प्रतिशतसम्म छुट
- संसद बन्द छ, पार्टी बन्द छ, त्यसैले देशलाई खुलामञ्च चाहिएको छ : गगन थापा
- साढे दुई महिनामा विकास बजेट खर्च २.८४ प्रतिशत मात्रै
- सरकार स्वेच्छाचारी बाटोतर्फ जान खोजेको शंकर पोखरेलको आरोप
- प्रचण्डको चिन्ता– देश, लोकतन्त्र र संविधान अप्ठेरोमा छ
- बालेन सरकार ढल्दैन, ढल्छ भन्नेहरू नै बेहोस भएर ढल्छन् : रवि लामिछाने
- स्कुल अफ ब्युटिसियन आईटीसी स्किल डेभलपमेन्ट ट्रेनिङ सेन्टर र प्रभु बैंकबीच छुट सम्झौता
Crime
- बाढीमा खुशी व्यक्त गर्दै पीडितलाई अपमानजनक भिडियो बनाउने युवक पक्राउ
- स्मार्ट सेल घोटाला प्रकरणमा पूर्वअध्यक्ष भूपेन्द्र भण्डारी पक्राउ
- उखु किसानको २२ करोडभन्दा बढी बक्यौता नतिरेको आरोपमा अन्नपूर्ण सुगर मिलका दुई सञ्चालक पक्राउ
- विद्यालय व्यवस्थापन समिति निर्वाचन बिथोल्न शिक्षा अधिकृतमाथि मोबिल छर्किने वडा सदस्य पक्राउ
- मनोद्दिपक पदार्थ ट्रामाडोल क्याप्सुल ७२,९०० सहित २ जना पक्राउ
Politics
- खुलामञ्चमा महाधिवेशन गर्नुको कारण सुनाउँदै गगनले भने– मतभेद सक्ने होइन, एउटै मञ्चमा राख्ने ठाउँ हो
- कांग्रेसको १५औँ महाधिवेशन आजदेखि, ७ हजारभन्दा बढी प्रतिनिधि सहभागी हुने
- कांग्रेस महाधिवेशनमा ७ हजार ७ सय प्रतिनिधि सहभागी हुने
- एमालेका ३३ मनोनीत केन्द्रीय सदस्यले आज शपथ लिँदै
- नेविसंघले महाधिवेशन कन्टेन्ट कम्पिटिसन गर्ने, उत्कृष्टलाई ५० हजार पुरस्कार







प्रतिकृया