हङकङको ताई पोमा भीषण आगलागी : ४४ जनाको मृत्यु, २७९ जना सम्पर्कविहीन
प्रकाशित मिति
२०८२ मंसिर ११ गते, बिहीबार ०९:२२
मंसिर ११, २०८२ काठमाडौं – हङकङको ताई पो जिल्लास्थित वाङ फुक कोर्ट नामक हाउजिङ कम्प्लेक्समा लागेको भीषण आगलागीमा ४४ जनाको मृत्यु भएको छ। २७९ जनाको अवस्था भने अझै अज्ञात रहेको अधिकारीहरूले बताएका छन्।
स्थानीय समयअनुसार बुधबार राति २ बजेर ५१ मिनेटमा आगलागी सुरु भएको थियो। बीबीसीका अनुसार ४५ जनाको गम्भीर अवस्थामा उपचार भइरहेको छ।
हङकङको अग्निशमन सेवा विभागले आगलागीलाई ‘लेभल–फाइभ अलार्म’ घोषणा गरेको छ, जुन हङकङमा सबैभन्दा गम्भीर श्रेणी मानिन्छ। यस्तो स्तरको आगलागी १७ वर्षपछि भएको बताइएको छ।
उद्धार तथा खोजी कार्य निरन्तर जारी रहेको जनाइएको छ।
Related
Recent News
- शाइन रेसुंगा डेभलपमेन्ट बैंकको लाभांश घोषणा
- पोखराका सुकुमबासीलाई १८ ठाउँमा स्थानान्तरण गर्ने तयारी, एक महिनाभित्र बसपार्क खाली गरिने
- संविधान दिवसमा टुँडिखेलबाट राष्ट्रका नाममा सम्बोधन गर्दै प्रधानमन्त्री बालेन्द्र शाह
- भोटेकोशी विपद्मा अभिभावक गुमाएका बालबालिकाको दीर्घकालीन स्याहार सरकारले लिने
- कोरलानाकाबाट १५ दिनमै १ अर्ब ७८ करोड राजस्व संकलन
- आजदेखि हरितालिका तीज सुरु, महिलाहरू दर खाँदै
- काठमाडौंमा पाँच दिनमा २ लाख ३३ हजारभन्दा बढी ग्यास सिलिण्डर बिक्री
- प्राकृतिक विपत्तिका कारण नेपालमा लगानी गर्न हुँदैन भन्ने धारणा बन्नु हुँदैन: कुलमान घिसिङ
- भोटेकोशी बाढीबाट यातायात क्षेत्रमा भएको क्षति मूल्याङ्कन गर्न समिति गठन
- बेनी हाइड्रोपावरको आईपीओमा मागभन्दा ३० गुणाभन्दा बढी
Crime
- बाढीमा खुशी व्यक्त गर्दै पीडितलाई अपमानजनक भिडियो बनाउने युवक पक्राउ
- स्मार्ट सेल घोटाला प्रकरणमा पूर्वअध्यक्ष भूपेन्द्र भण्डारी पक्राउ
- उखु किसानको २२ करोडभन्दा बढी बक्यौता नतिरेको आरोपमा अन्नपूर्ण सुगर मिलका दुई सञ्चालक पक्राउ
- विद्यालय व्यवस्थापन समिति निर्वाचन बिथोल्न शिक्षा अधिकृतमाथि मोबिल छर्किने वडा सदस्य पक्राउ
- मनोद्दिपक पदार्थ ट्रामाडोल क्याप्सुल ७२,९०० सहित २ जना पक्राउ






प्रतिकृया