• १३ असोज २०८३, मंगलबार
  • २ः२८ दिउँसो

एनएमबि बैंकले १० प्रतिशत लाभांश घोषणा

प्रकाशित मिति

२०८२ मंसिर ७ गते, आईतवार ११:०९

मंसिर ७, २०८२ काठमाडौं –  एनएमबि बैंक लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट आफ्ना शेयरधनीलाई १० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ। बैंकले हाल कायम चुक्ता पूँजीको ५ प्रतिशत बोनस शेयर र ५ प्रतिशत कर प्रयोजनका लागि नगद लाभांश प्रदान गर्ने घोषणा गरेको हो।

National Life

प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई आगामी वार्षिक साधारण सभाले अनुमोदन गरेपछि शेयरधनीहरूले प्राप्त गर्नेछन्।

प्रतिकृया