• २० असोज २०८३, मंगलबार
  • ९ः१६ बिहान

आगामी प्रतिनिधि सभा निर्वाचनमा राष्ट्रिय परिचयपत्रबाट पनि मतदान गर्न सकिने

प्रकाशित मिति

२०८२ कार्तिक २७ गते, बिहीबार ०३:३७

कात्तिक २७, २०८२ काठमाडौं— आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनमा मतदाताले अब राष्ट्रिय परिचयपत्रको आधारमा पनि मतदान गर्न सक्ने भएका छन्।यस सम्बन्धी व्यवस्थाको औपचारिक शुभारम्भ बिहीबार कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले गरेका हुन्।

National Life

निर्वाचन आयोगका अनुसार, मतदाता परिचयपत्र नभएकाले मतदान गर्न नपाउने अवस्थालाई अन्त्य गर्न राष्ट्रिय परिचयपत्र प्रयोगको व्यवस्था मिलाइएको हो। आयोगले यसले निर्वाचन प्रक्रियालाई अझ सहज र समावेशी बनाउने विश्वास व्यक्त गरेको छ।

प्रतिकृया