सोधपुछका लागि रवि लामिछानेलाई नख्खु कारागारबाट सिंहदरबार लगिदै
प्रकाशित मिति
२०८२ कार्तिक १९ गते, बुधबार ०१:१६
काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई उच्चस्तरीय जाँचबुझ आयोगले बुधबार सोधपुछका लागि नख्खु कारागारबाट सिंहदरबारस्थित आयोगको कार्यालयमा ल्याइएको छ।
जेनजी आन्दोलनको क्रममा लामिछाने कारागारबाट बाहिर निस्किएका घटनाबारे सोधपुछ गर्न उनलाई आयोगले बोलाएको हो। लामिछाने सहकारी संस्थाको रकम हिनामिना प्रकरणमा पुर्पक्षका लागि कारागारमा रहेका बेला २४ भदौमा असुरक्षाको कारण देखाउँदै बाहिर निस्किएका थिए।
आयोगले सोमबार कारागारमै घटनाको अध्ययन गरेको थियो भने नख्खु कारागारका प्रमुखबाट बयान समेत लिइसकेको छ।
Related
Recent News
- शेयर बजारमा सुधार, नेप्से २६२९ बिन्दुमा
- भारी वर्षाको जोखिमपछि पृथ्वी राजमार्गमा राति सवारी बन्द
- प्रतिनिधिसभा बैठक १५ मिनेटका लागि स्थगित
- दुई महिनामा वाणिज्य बैंकहरूको कर्जा लगानी ६१ अर्बले बढ्यो
- प्रधानमन्त्री राहत कोषमा साढे १५ अर्ब रुपैयाँ संकलन
- नेपालको सार्वजनिक ऋण ३० खर्ब नजिक, जीडीपीको ४५ प्रतिशतभन्दा बढी
- राष्ट्र बैंकले आज २० अर्ब रुपैयाँ तरलता खिच्दै
- कालिञ्चोक दर्शन र माछापुच्छ्रे बैंकको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन
- सुनको मूल्य तोलामा ३ हजार २०० रुपैयाँले घट्यो
- नेपाल लाइफको लुम्बिनी प्रदेश ‘तारा अवार्ड’ सम्पन्न
Crime
- बाढीमा खुशी व्यक्त गर्दै पीडितलाई अपमानजनक भिडियो बनाउने युवक पक्राउ
- स्मार्ट सेल घोटाला प्रकरणमा पूर्वअध्यक्ष भूपेन्द्र भण्डारी पक्राउ
- उखु किसानको २२ करोडभन्दा बढी बक्यौता नतिरेको आरोपमा अन्नपूर्ण सुगर मिलका दुई सञ्चालक पक्राउ
- विद्यालय व्यवस्थापन समिति निर्वाचन बिथोल्न शिक्षा अधिकृतमाथि मोबिल छर्किने वडा सदस्य पक्राउ
- मनोद्दिपक पदार्थ ट्रामाडोल क्याप्सुल ७२,९०० सहित २ जना पक्राउ
Politics
- एमाले पुनर्गठन कार्यदलको बैठक बस्दै, ज्ञवालीको २९ पृष्ठे प्रतिवेदनमाथि छलफल हुने
- महाधिवेशन उद्घाटन गर्न देउवालाई गगनको आग्रह
- नेकपाका सांसद र स्वकीय सचिवले १५ दिनको तलब बाढीपीडितलाई दिने
- लुम्बिनीमा नेकपाका ३ मन्त्रीले लिए शपथ
- प्रचण्डसँग छलफलपछि थापा सरकारलाई विश्वासको मत दिन नेकपा असन्तुष्ट पक्ष तयार






प्रतिकृया