• ८ असोज २०८३, बिहीबार
  • ४ः०५ बेलुका

नयाँ बसपार्कमा मन्त्री खरेलद्वारा नि:शुल्क वाइफाइ सेवा अवलोकन

प्रकाशित मिति

२०८२ कार्तिक १९ गते, बुधबार १२:२८

कात्तिक १८, २०८२ काठमाडौं—  सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले बुधबार गंगबुस्थित नयाँ बसपार्क पुगेर त्यहाँ सञ्चालनमा आएको नि:शुल्क इन्टरनेट (फ्रि–वाइफाइ) सेवा अवलोकन गरेका छन्।

National Life

मन्त्री खरेलले गत असोज ६ मा पदभार ग्रहण गरेपछि पहिलो निर्णयअनुसार ५ महिनाभित्र देशका प्रमुख १० वटा शहरका सार्वजनिक स्थलमा नि:शुल्क इन्टरनेट सेवा उपलब्ध गराउने प्रक्रिया अघि बढाइएको छ। सचिवालयका अनुसार काठमाडौं बाहिरका ती शहरमा समेत इन्टरनेट सेवा विस्तार गर्ने काम भइरहेको छ।

प्रतिकृया