• २० असोज २०८३, मंगलबार
  • ३ः१७ दिउँसो

जेनजी संयोजकहरू: अन्त्य नियुक्ति सुधारबिना सम्भव छैन(विज्ञप्तिसहित)

प्रकाशित मिति

२०८२ आश्विन २२ गते, बुधबार ०२:१२

असोज २२, २०८२ सुर्खेत – जेनजी आन्दोलनका सातै प्रदेश संयोजकहरूले संयुक्त विज्ञप्ति जारी गर्दै पुराना दलहरूको स्वार्थअनुसार राज्यका निकायमा भइरहेका नियुक्तिले सुशासन र भ्रष्टाचारको अन्त्य सम्भव नहुने बताएका छन्।

National Life

मंगलबार सार्वजनिक गरिएको संयुक्त विज्ञप्तिमा उनीहरूले जेनजी आन्दोलनको मूल म्यान्डेट नै राजनीतिक नियुक्ति प्रणालीमा आमूल सुधार, सुशासनको स्थापना र भ्रष्टाचार अन्त्य रहेको स्पष्ट पारेका छन्।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया