• २० भदौ २०८३, शनिबार
  • १०ः३२ राती

आई.एम.ई.लाइफ इन्स्योरेन्सका बीमित, अभिकर्ता तथा कर्मचारीलाई ओम कपन डेन्टलमा ५० प्रतिशतसम्म छुट  

प्रकाशित मिति

२०८२ आश्विन ५ गते, आईतवार १०:१७

 असोज ५, २०८२ काठमाडौं– आई. एम. ई. लाइफ इन्स्योरेन्स कम्पनीका बीमित, अभिकर्ता तथा कर्मचारीलाई ओम कपन डेन्टलमा  स्केलिङमा ५० प्रतिशतसम्म छुट हुने भएको छ भने अन्य सेवामा(चेकअप तथा उपचार सेवा) २५ प्रतिशत छुट दिने भएको छ ।

National Life

उक्त छुट सुविधा प्राप्त गर्नका लागि कम्पनीका बीमितले कम्पनीको मोबाइल एप (IME LIFE Mobile app)मा रहेको प्रिभिलेज कार्ड देखाइ छुट सुविधा लिन सक्नेछन भने, अभिकर्ता तथा कर्मचारीले कम्पनीले जारी गरेको आधिकारिक परिचयपत्र पेसगरि उक्त छुट सुविधा को लाभ लिन सक्नेछन् ।

प्रतिकृया