• १३ असोज २०८३, मंगलबार
  • १२ः१६ राती

आज बढ्यो सुनको मूल्य, प्रतितोला कति ?

प्रकाशित मिति

२०८२ भाद्र ३० गते, सोमबार १०:५४

भदौ ३०,२०८२ काठमाडौं – नेपाली बजारमा आज सुनको मूल्य उकालो लागेको छ । सुन तोलामा १०० रुपैयाँले बढेको हो ।

National Life

नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज सुनको मूल्य दुई लाख १५ हजार २०० रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो कारोबारको दिन भने सुन तोलामा दुई लाख १५ हजार १०० रुपैयाँमा खरिदबिक्री भइरहेको थियो ।

यता, चाँदी तोलामा दुई हजार ५७५ रुपैयाँमा किनबेच भइरहेको छ ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया