आगोले जलेको भवनपछि सर्वोच्च अदालतले टेन्ट टाँगेर काम सुरु गर्यो
प्रकाशित मिति
२०८२ भाद्र २९ गते, आईतवार ०४:१६
भदौ २९ ,२०८२ काठमाडौं – जेनजी आन्दोलनका क्रममा मंगलबार काठमाडौंमा भएको तोडफोड र आगजनीका कारण सर्वोच्च अदालतको भवन पूर्णरूपमा जलेको छ। भवन प्रयोगयोग्य नभएपछि सर्वोच्च अदालतले आफ्नै परिसरमा टेन्ट टाँगेर काम थालेको छ।
भवन जलेपछि न्यायिक प्रक्रिया प्रभावित नहोस् भन्ने उद्देश्यले सर्वोच्चले अस्थायी रूपमा टेन्ट प्रयोग गरेर काम गर्ने निर्णय गरेको हो। अदालत स्रोतका अनुसार तत्कालका लागि दर्ता, निवेदन र आवश्यक सुनुवाइ प्रक्रिया टेन्टमै सञ्चालन हुनेछ। भवन पुनर्निर्माण वा वैकल्पिक स्थानको व्यवस्था नभएसम्म टेन्टमै सेवा प्रदान गरिने जनाएको छ।
Related
Recent News
- आर्थिक सुधारका लागि २७ नयाँ कानुन ल्याउँदैछौँ : अर्थमन्त्री वाग्ले
- प्रमोदभक्त आचार्य बने सीटीईभीटीको सदस्य सचिव
- प्रधानमन्त्री बालेन्द्र शाहको सचिवालयमा २५ जना, यस्तो छ सुविधा
- दशैं–तिहार लक्षित इनड्राइभको ‘सुनको सवारी’ क्याम्पेन सुरू
- दोधारा चाँदनीको झोलुङ्गे पुल निरीक्षण गर्न प्राविधिक टोली पुग्यो
- बढ्यो आज सुनको मूल्य,तोला कति ?
- ज्येष्ठ नागरिकको निःशुल्क उपचारका लागि महानगरले गर्यो सम्झौता
- एमालेका ३३ मनोनीत केन्द्रीय सदस्यले आज शपथ लिँदै
- चार कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन
- आज राति १२ बजेदेखि सङ्घीय संसद्को चालू अधिवेशन अन्त्य
Crime
- बाढीमा खुशी व्यक्त गर्दै पीडितलाई अपमानजनक भिडियो बनाउने युवक पक्राउ
- स्मार्ट सेल घोटाला प्रकरणमा पूर्वअध्यक्ष भूपेन्द्र भण्डारी पक्राउ
- उखु किसानको २२ करोडभन्दा बढी बक्यौता नतिरेको आरोपमा अन्नपूर्ण सुगर मिलका दुई सञ्चालक पक्राउ
- विद्यालय व्यवस्थापन समिति निर्वाचन बिथोल्न शिक्षा अधिकृतमाथि मोबिल छर्किने वडा सदस्य पक्राउ
- मनोद्दिपक पदार्थ ट्रामाडोल क्याप्सुल ७२,९०० सहित २ जना पक्राउ
Politics
- एमालेका ३३ मनोनीत केन्द्रीय सदस्यले आज शपथ लिँदै
- नेविसंघले महाधिवेशन कन्टेन्ट कम्पिटिसन गर्ने, उत्कृष्टलाई ५० हजार पुरस्कार
- १५औँ महाधिवेशनबाट कांग्रेसभित्रको मतभेद समाधान गर्ने देउवाको प्रतिबद्धता
- वर्षाका कारण कांग्रेस महाधिवेशन दुई दिन पछि सर्यो
- देउवा समूहले तोक्यो महाधिवेशनका उम्मेदवारको मनोनयन शुल्क







प्रतिकृया