• १६ असोज २०८३, शुक्रबार
  • १ः४७ दिउँसो

आगोले जलेको भवनपछि सर्वोच्च अदालतले टेन्ट टाँगेर काम सुरु गर्यो

प्रकाशित मिति

२०८२ भाद्र २९ गते, आईतवार ०४:१६

भदौ २९ ,२०८२ काठमाडौं – जेनजी आन्दोलनका क्रममा मंगलबार काठमाडौंमा भएको तोडफोड र आगजनीका कारण सर्वोच्च अदालतको भवन पूर्णरूपमा जलेको छ। भवन प्रयोगयोग्य नभएपछि सर्वोच्च अदालतले आफ्नै परिसरमा टेन्ट टाँगेर काम थालेको छ।

National Life

भवन जलेपछि न्यायिक प्रक्रिया प्रभावित नहोस् भन्ने उद्देश्यले सर्वोच्चले अस्थायी रूपमा टेन्ट प्रयोग गरेर काम गर्ने निर्णय गरेको हो। अदालत स्रोतका अनुसार तत्कालका लागि दर्ता, निवेदन र आवश्यक सुनुवाइ प्रक्रिया टेन्टमै सञ्चालन हुनेछ। भवन पुनर्निर्माण वा वैकल्पिक स्थानको व्यवस्था नभएसम्म टेन्टमै सेवा प्रदान गरिने जनाएको छ।

प्रतिकृया