• १३ असोज २०८३, मंगलबार
  • १२ः१६ राती

सुनको मूल्य हालसम्मकै उच्च

प्रकाशित मिति

२०८२ भाद्र २७ गते, शुक्रबार १०:४१

भदौ २७,२०८२ काठमाडौँ – नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । सुन तोलामा एक हजार ६०० रुपैयाँले बढेर हालसम्मकै उच्च मूल्यमा पुगेको हो ।

National Life

नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला दुई लाख १५ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको छ ।यता, चाँदीको मूल्य प्रतितोला दुई हजार ५६५ रुपैयाँमा खरिदबिक्री भइरहेको हो ।

प्रतिकृया