• २० असोज २०८३, मंगलबार
  • ८ः०० राती

बालुवाटार छाडेर कहाँ गए केपी ओली ?

प्रकाशित मिति

२०८२ भाद्र २४ गते, मंगलवार ०६:४९

भदौ २४,२०८२ काठमाडौँ – कामचलाउ प्रधानमन्त्री केपी शर्मा ओलीले बालुवाटार छाडेका छन्।उनले पदबाट राजीनामा दिएको केही समयपछि सरकारी निवास बालुवाटारमा आगजनी र तोडफोड भएको थियो। यसअघि नै ओली बालुवाटार छाडेर राजधानीकै बुढानीलकण्ठ नगरपालिकामा पर्ने शिवपुरी ब्यारेकमा पुगेका थिए।

National Life

सुरक्षा स्रोतका अनुसार, ओलीलाई सेनाको हेलिकप्टरमार्फत बालुवाटारबाट पत्नीसहित शिवपुरी ब्यारेकमा लगिएको हो। जेनजी प्रदर्शन नियन्त्रणबाहिर गएपछि उनले मंगलबार दिउँसो प्रधानमन्त्री पदबाट राजीनामा दिएका थिए।

प्रतिकृया