• २० असोज २०८३, मंगलबार
  • ८ः०० राती

कोटेश्वरमा जेनजी आक्रमणमा ३ प्रहरीको मृत्यु

प्रकाशित मिति

२०८२ भाद्र २४ गते, मंगलवार ०६:४२

भदौ २४,२०८२ काठमाडौँ –  जेनजी प्रदर्शनकारीको आक्रमणमा काठमाडौँको कोटेश्वरमा ३ जना प्रहरीको मृत्यु भएको छ। जिल्ला प्रहरी परिसर काठमाडौंका एक अधिकृतका अनुसार, कोटेश्वर प्रभागमा कार्यरत प्रहरीहरू प्रदर्शनकारीको आक्रमणमा हताहती भएका हुन्।

National Life

प्रत्यक्षदर्शीहरूले बताएअनुसार, आत्मसमर्पण गरेका प्रहरीहरूलाई प्रदर्शनकारीहरूले सडकमा ल्याएर आक्रमण गरेका थिए।

प्रतिकृया