• २० असोज २०८३, मंगलबार
  • ७ः५९ बेलुका

रवि लामिछाने जेलबाट बाहिरिए

प्रकाशित मिति

२०८२ भाद्र २४ गते, मंगलवार ०३:५७

काठमाडौं, भदौ २४ — राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने जेलबाट बाहिरिएका छन्। सहकारी ठगी आरोपमा नख्खु कारागारमा रहेका उनी आज दिउँसो रिहा भएका हुन्।

National Life

रास्वपा स्रोतका अनुसार प्रहरी प्रशासनले लामिछानेलाई सुरक्षा दिन नसकेपछि उनलाई उनकी पत्नी निकिता पौडेलको जिम्मा लगाएर पठाइएको हो। लामिछानेमाथि लागेको सहकारी ठगी प्रकरणबारे अहिले पनि अनुसन्धान जारी छ। तर उनको रिहाइसँगै राजनीतिक वृत्तमा नयाँ तरंग पैदा भएको छ।

प्रतिकृया