• २० असोज २०८३, मंगलबार
  • ७ः५९ बेलुका

विशेष अदालतमा आगजनी

प्रकाशित मिति

२०८२ भाद्र २४ गते, मंगलवार ०३:३२

२४ भदौ, काठमाडौं – विशेष अदालत काठमाडौंमा पनि आगजनी भएको छ । अदालतका दस्तावेज, कागजहरू सडकमा फालिएको छ । र त्यहीँ आगजनी गरिएको छ ।

National Life

त्यस्तै, अदालत परिसरमा रहेका सवारी साधनहरूमा पनि आगजनी भएको छ । उग्र प्रदर्शनमा उत्रिएका जेनजीहरूले सिंहदरबारपछि सर्वोच्च अदालत पनि आगजनी गरेका हुन् । अहिले पनि उनीहरू सरकारी कार्यालय र अन्य भवनहरू खोज्दै जलाउँदै हिँडेका छन् ।

प्रतिकृया