• २० असोज २०८३, मंगलबार
  • ७ः५९ बेलुका

प्रदर्शनकारीले लगाए संसद् भवनमा आगो

प्रकाशित मिति

२०८२ भाद्र २४ गते, मंगलवार ०२:४७

२४ भदौ, काठमाडौं – प्रदर्शनकारीहरूले बानेश्वरस्थित संसद् भवनमा आगजनी गरेका छन् । प्रदर्शनकारीहरूको आक्रोशित भीडले संसद् भवनमा आगजनी गरेका हुन् । यसअघि प्रदर्शनकारीहरूले सिंहदरबारको मूल गेटमा समेत आगो लगाइदिएका थिए ।

National Life

प्रतिकृया