• २० असोज २०८३, मंगलबार
  • ७ः५९ बेलुका

राप्रपाका सबै सांसदले राजीनामा दिए, प्रदेश सदस्यले पनि पद छाडे

प्रकाशित मिति

२०८२ भाद्र २४ गते, मंगलवार ०२:२५

काठमाडौँ– जेन-जी आन्दोलनकारीका कारण देश अनिश्चिततातर्फ धकेलिइरहेका बेला प्रतिपक्षी राष्ट्रिय प्रजातन्त्र पार्टीका सबै सांसदले राजीनामा दिएका छन् । राप्रपाका प्रमुख सचेतक ज्ञानबहादुर शाहीले संघ र प्रदेशका समेत सबै ४२ जना सांसदहरूले राजीनामा घोषणा गरेको खबरहबलाई बताएका छन् ।

National Life

प्रतिकृया