• २० असोज २०८३, मंगलबार
  • ७ः५९ बेलुका

राप्रपाका ४२ सांसदद्वारा राजीनामाको तयारी

प्रकाशित मिति

२०८२ भाद्र २४ गते, मंगलवार ०२:१९

काठमाडौँ- राप्रपाको सङ्घ र प्रदेशका ४२ सांसदले राजीनामाको तयारी थालेका छन् । राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले राजीनामा दिनका लागि उच्चस्तरीय परामर्श थालेको प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिए ।

National Life

उनले संविधानको औचित्य नै समाप्त भएकाले सांसद रहिरहन उचित नदेखिएकाले राजीनाको तयारी थालिएको बताए । आजै राजीनामा हुने बताइएको छ।

प्रतिकृया