• २० असोज २०८३, मंगलबार
  • ८ः०० राती

कलंकीमा प्रदर्शनकारीमाथि प्रहरीको गोली, देशभर प्रदर्शन जारी

प्रकाशित मिति

२०८२ भाद्र २४ गते, मंगलवार १२:५५

काठमाडौं – कलंकीमा प्रदर्शनकारीहरूले आगजनी र तोडफोड गरेपछि प्रहरीले गोली चलाएको छ। प्रहरीको गोली लागेर २१ जनाको मृत्यु भएपछि आज देशभर प्रदर्शनका गतिविधि जारी छन्।

National Life

जेनजीहरूले सरकारले सामाजिक सञ्जालमा लगाएको प्रतिबन्ध, देशमा व्याप्त भ्रष्टाचार, प्रशासनिक बेथिति र नेता तथा उनीहरूको छोराछोरीहरूको विलासी जीवनशैलीमाथि प्रश्न उठाउँदै सोमबारदेखि देशभर प्रदर्शन सुरु गरेका थिए।

प्रदर्शनकारीहरूले विभिन्न स्थानमा आगजनी र तोडफोड गरेका छन्। सुरक्षा निकायहरूले स्थिति नियन्त्रणमा लिन आवश्यक कदम चालिरहेका छन् र शान्तिपूर्ण वातावरण कायम राख्न सबै पक्षलाई आग्रह गरेका छन्।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया