• २० असोज २०८३, मंगलबार
  • ७ः५९ बेलुका

राष्ट्रपति रामचन्द्र पौडेलको निजी निवासमा तोडफोड र आगजनी

प्रकाशित मिति

२०८२ भाद्र २४ गते, मंगलवार ११:४६

काठमाडौं, भदौ २४ । राष्ट्रपति रामचन्द्र पौडेलको निजी निवासतिर प्रदर्शनकारीहरूले तोडफोड र आगजनी गरेका छन्।

National Life

घटनास्थलमा सुरक्षा बलहरूको उपस्थितिमा पनि प्रदर्शनकारीहरूले आफ्नो आक्रोश व्यक्त गर्दै आगजनी र तोडफोड जारी राखेका छन्। हालैको जेनजी आन्दोलनका क्रममा विरोध र प्रदर्शनले देशभर राजनीतिक नेताको निजी निवाससम्म असर पुर्‍याएको देखिएको छ।

प्रतिकृया