• २० असोज २०८३, मंगलबार
  • ७ः५९ बेलुका

राजीनामा दिने गृहमन्त्री रमेश लेखकको घरमा प्रदर्शनकारीद्वारा आगजनी

प्रकाशित मिति

२०८२ भाद्र २४ गते, मंगलवार ११:१४

भदौ २४,२०८२ काठमाडौं –  हिजो मात्रै गृहमन्त्री पदबाट राजीनामा दिएका रमेश लेखकको घरमा प्रदर्शनकारीहरूले आगजनी गरेका छन्।

National Life

आगजनीपछि त्यहाँ रहेका सुरक्षाकर्मीहरू घटनास्थलबाट भागेका थिए। प्रदर्शनकारीहरूले प्रधानमन्त्री र सरकारविरुद्ध आफ्नो आक्रोश व्यक्त गरेका हुन्।

प्रतिकृया