• २० असोज २०८३, मंगलबार
  • ७ः५९ बेलुका

मन्त्री पृथ्वीसुब्बा गुरुङको घरमा प्रदर्शनकारीद्वारा आगजनी

प्रकाशित मिति

२०८२ भाद्र २४ गते, मंगलवार १०:१६

भदौ २४,२०८२ काठमाडौं – सञ्चार, सूचना तथा प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङको घरमा प्रदर्शनकारीहरूले आगजनी गरेका छन्।

National Life

केहीबेरअघि प्रदर्शनकारीको ठूलो भिड मन्त्री गुरुङको निवासमा पुगेर सुरुवातमा ढुंगामुढा गरेको थियो। त्यसपछि आक्रोशित भीडले घरमा आगजनी गरेको एक सुरक्षा अधिकृतले जानकारी दिएका छन्।

आगजनीपछि घटनास्थल वरिपरि ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया