• २० असोज २०८३, मंगलबार
  • ७ः५९ बेलुका

कलंकीमा सुरु भयो जेनजीको प्रदर्शन

प्रकाशित मिति

२०८२ भाद्र २४ गते, मंगलवार ०९:५८

भदौ २४,२०८२ काठमाडौं – सोमबारको प्रदर्शनमा १९ जनाको मृत्यु भएपछि जेनजीहरूले आज पनि काठमाडौं उपत्यकामा प्रदर्शन गरेका छन्।

National Life

कलंकी क्षेत्रमा युवाहरूले टायर बालेर प्रदर्शन गरिरहेका छन्। काठमाडौँ, ललितपुर र भक्तपुरका विभिन्न क्षेत्रमा कर्फ्यु आदेश जारी भए पनि त्यसको परवाह नगरी जेनजीहरू सडकमा उत्रिएका हुन्। प्रदर्शन चर्किँदै गएपछि सुरक्षाकर्मीहरू सतर्क अवस्थामा खटिएका छन्।

प्रतिकृया