• २० असोज २०८३, मंगलबार
  • ७ः५९ बेलुका

जेनजी प्रदर्शन – मृत्यु हुनेको संख्या १४ पुग्यो,घाइतेले भरिए अस्पताल

प्रकाशित मिति

२०८२ भाद्र २३ गते, सोमबार ०४:०२

बानेश्वर क्षेत्रमा जेन–जी आन्दोलनको प्रदर्शनका क्रममा मृत्यु हुनेको संख्या १४ पुगेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार,उपत्यकाका विभिन्न अस्पतालमा १४ जनाको मृत्यु भएको विवरण प्राप्त भएको छ ।

National Life

प्रदर्शनका क्रममा प्रहरीले चलाएको गोलीबाट घाइते भएका नागरिकहरूका कारण नजिकका अस्पतालहरू भरिभराउ छन्। सिभिल र एभरेस्ट अस्पतालमा दर्जनौं एम्बुलेन्समार्फत घाइतेहरू पुर्‍याइएका छन्। घाइतेहरूको यकिन विवरण भने प्राप्त भइसकेको छैन ।

प्रतिकृया