• २० असोज २०८३, मंगलबार
  • ८ः५३ राती

बानेश्वरमा सेना परिचालन

प्रकाशित मिति

२०८२ भाद्र २३ गते, सोमबार ०१:५४

काठमाडौं- नयाँ बानेश्वर क्षेत्रमा सेना परिचालन गरिएको छ । जेनजी प्रदर्शन उग्र बनेपछि सेना परिचालन गरिएको हो । यसअघि जिल्ला प्रशासन कार्यालय काठमाडौंले नयाँ बानेश्वर, बिजुलीबजार, मध्य वानेश्वर क्षेत्रमा कर्फ्यू आदेश जारी गरेको थियो ।

National Life

प्रदर्शन नियन्त्रणबाहिर गएपछि प्रहरीले प्रदर्शनकारीमाथि गोली चलाएको छ । प्रहरीको गोली लागेर केही प्रदर्शनकारी घाइतेसमेत भएका छन् । अहिले प्रदर्शनकारीले संसद भवनभित्र प्रवेश गरी नाराबाजी गरिरहेका छन् ।

प्रतिकृया