• २० असोज २०८३, मंगलबार
  • ८ः५३ राती

जेनजीद्वारा प्रदर्शनस्थलबाट तत्कालै फर्किन आह्वान

प्रकाशित मिति

२०८२ भाद्र २३ गते, सोमबार १२:५८

भदौ २३,२०८२ काठमाडौं – जेनजी पुस्ताको प्रदर्शन अशान्तपूर्ण बन्दै गएपछि सहभागी सबैलाई सुरक्षित रूपमा फर्किन आह्वान गरिएको छ। जेनजी नेपाल नामक फेसबुक पेजमार्फत उक्त सूचना सार्वजनिक गरिएको हो।

National Life

पोस्टमा उल्लेख छ, “कृपया तत्कालै सुरक्षित तरिकाले निस्किनुहोला। धेरै स्वार्थ प्रेरित समूहहरूले भिडलाई उत्तेजित बनाइरहेका छन्। हाम्रो आजको दिन सफल भइसकेको छ। आज सबै जना सुरक्षित तरिकाले घर जानुस्।”

यस आह्वानसँगै प्रदर्शन स्थलबाट सहभागीहरू शान्तिपूर्ण रूपमा फर्किन सुरु भएका छन्।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया