• २० असोज २०८३, मंगलबार
  • ८ः५३ राती

काठमाडौंको बानेश्वर क्षेत्रमा कर्फ्यू आदेश जारी

प्रकाशित मिति

२०८२ भाद्र २३ गते, सोमबार १२:५३

भदौ २३,२०८२ काठमाडौं – जेनजी पुस्ताको प्रदर्शन उग्र बनेपछि काठमाडौंको बानेश्वर क्षेत्रमा कर्फ्यू आदेश जारी गरिएको छ। जिल्ला प्रशासन कार्यालय काठमाडौंले आवश्यक सुरक्षा र शान्ति कायम राख्न आदेश दिएको हो।

National Life

माइतीघरबाट सुरु भएको प्रदर्शन बानेश्वर पुगेको थियो। प्रदर्शनकारीहरूले पर्खाल नाघ्दै संसद भवन भित्र प्रवेश गर्ने प्रयास गर्दा प्रहरीले अश्रुग्यास प्रहार गरेको थियो।

घटनास्थलमा तनाव बढेको र सुरक्षा बलहरूले नियन्त्रण कायम राख्न प्रयास गरिरहेका छन्।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया