• १२ असोज २०८३, सोमबार
  • १०ः११ राती

आज घट्यो सुनको मुल्य

प्रकाशित मिति

२०८२ भाद्र २३ गते, सोमबार ११:०७

 भदौ २३,२०८२ काठमाडौं – नेपाली बजारमा आज सुनको मूल्य आज भने ओरालो लागेको छ । सुन तोलामा ४०० रुपैयाँले ओरालो लागेको हो ।

National Life

नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला दुई लाख ११ हजार ६०० रुपैयाँमा कारोबार भइरहेको छ ।

यता, चाँदीको मूल्य प्रतितोला दुई हजार ४७५ रुपैयाँमा खरिदबिक्री भइरहेको छ ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया