• २० असोज २०८३, मंगलबार
  • ८ः५३ राती

कर्ण थापाको ३२ पृष्ठ लामो फरक मत,यस्तो छ (पूर्णपाठ)

प्रकाशित मिति

२०८२ भाद्र २० गते, शुक्रबार १०:४३

भदौ २०,२०८२ काठमाडौं – नेकपा एमाले स्थायी कमिटी सदस्य कर्ण थापाले विधान महाधिवेशनमा ३२ पेज लामो फरक मत प्रस्तुत गर्ने भएका छन् । सचिवालय बैठकले उनको फरक मतलाई महाधिवेशनमा छलफलका लागि पठाउने निर्णय गरेको हो ।

National Life

थापाले विधान संशोधन मस्यौदाबाट हटाइएको ७० वर्षे उमेर सीमा, दुई कार्यकालको प्रावधान र पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीको सदस्यता नवीकरण नगरेको विषय उठाएका छन् ।

प्रतिवेदनको पूर्ण पाठ :

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया