• २० असोज २०८३, मंगलबार
  • ११ः१५ राती

रुबी साह हत्या प्रकरणका मुख्य आरोपी लक्ष्मण पासवानको पनि मृत्यु

प्रकाशित मिति

२०८२ भाद्र ११ गते, बुधबार ०७:१५

काठमाडौँ । रुबी साह हत्या प्रकरणमा संलग्न भनिएका मुख्य आरोपी लक्ष्मण पासवानको उपचारका क्रममा मृत्यु भएको छ । बुधबार आत्मदाह प्रयास गरेका पासवानलाई कीर्तिपुरस्थित बर्न अस्पतालमा उपचारका लागि लगिएको थियो । जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी अपिलराज बोहराका अनुसार उपचारकै क्रममा उनको मृत्यु भएको हो ।

National Life

आत्मदाह प्रयास अघि पासवानले रुबी साहको हत्या आफूले नै गरेको स्वीकार गरेका थिए । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिकृया