अराजकता बढ्दा सामाजिक सञ्जाल नियमन अपरिहार्य – शंकर पोखरेल
प्रकाशित मिति
२०८२ भाद्र २ गते, सोमबार ०१:४५
भदौ २,२०८२ कञ्चनपुर – नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले सामाजिक सञ्जालमा अराजकता बढेकाले सरकारले त्यसलाई नियन्त्रण गर्न खोजिरहेको बताएका छन्। सोमबार पत्रकारहरूसँगको कुराकानीमा उनले सामाजिक सञ्जालले आमसञ्चार माध्यम कमजोर बनाएको र स्वतन्त्रताको नाममा अराजकता बढेको बताउँदै सरकारले नियन्त्रण गर्न खोजेको दाबी गरे।
पोखरेलले पछिल्लो समय सरकारले ल्याएको मिडिया काउन्सिल विधेयक सूचनाको हकलाई सुनिश्चित गर्ने उद्देश्यले बनाइएको बताए। उनले भने, “लोकतन्त्रका लागि लडेका पार्टीले संविधानको हक कुण्ठित हुने कानुन बनाउँदैन, त्यसमा ढुक्क हुनुस्।”
Related
Recent News
- भव्य उद्घाटनसँगै काठमाडौंमा सुरु भयो यामाहा ब्लू फेस्ट
- धनगढीमा एभरेष्ट बैंकको नयाँ भवन तथा १३४ औं शाखा संचालन
- प्रभु बैंकद्वारा ‘प्रभु प्रवासी समृद्धि घर कर्जा योजना’ सार्वजनिक
- भोटेकोशी–त्रिशूली बाढीले पर्यटनमा ५२ अर्बभन्दा बढी क्षति
- साउनमा बीमा कम्पनीले भित्र्याए ३२ अर्बभन्दा बढीको व्यवसाय
- अमेरिका जाँदै प्रधानमन्त्री शाह, विमानस्थलमा पुरानो बिदाइ परम्परा तोडिँदै
- देशभरका २० गणलाई पछि पार्दै एसपी कुँवरको कमान्डमा विशेष सुरक्षा गण उत्कृष्ट
- आज घट्यो सुनको मूल्य
- पुष्पलाल इन्भेष्टमेन्टले १५ करोडको आईपीओ ल्याउँदै
- कामना सेवा विकास बैंकको नगद लाभांश शेयरधनीको खातामा जम्मा
Crime
- बाढीमा खुशी व्यक्त गर्दै पीडितलाई अपमानजनक भिडियो बनाउने युवक पक्राउ
- स्मार्ट सेल घोटाला प्रकरणमा पूर्वअध्यक्ष भूपेन्द्र भण्डारी पक्राउ
- उखु किसानको २२ करोडभन्दा बढी बक्यौता नतिरेको आरोपमा अन्नपूर्ण सुगर मिलका दुई सञ्चालक पक्राउ
- विद्यालय व्यवस्थापन समिति निर्वाचन बिथोल्न शिक्षा अधिकृतमाथि मोबिल छर्किने वडा सदस्य पक्राउ
- मनोद्दिपक पदार्थ ट्रामाडोल क्याप्सुल ७२,९०० सहित २ जना पक्राउ
Politics
- एमाले पुनर्गठन कार्यदलको बैठक बस्दै, ज्ञवालीको २९ पृष्ठे प्रतिवेदनमाथि छलफल हुने
- महाधिवेशन उद्घाटन गर्न देउवालाई गगनको आग्रह
- नेकपाका सांसद र स्वकीय सचिवले १५ दिनको तलब बाढीपीडितलाई दिने
- लुम्बिनीमा नेकपाका ३ मन्त्रीले लिए शपथ
- प्रचण्डसँग छलफलपछि थापा सरकारलाई विश्वासको मत दिन नेकपा असन्तुष्ट पक्ष तयार





प्रतिकृया