• ५ असोज २०८३, सोमबार
  • ९ः०८ बिहान

पूर्व राष्ट्रपति भण्डारीको सक्रियता: विराटनगर पुगिन्

प्रकाशित मिति

२०८२ भाद्र २ गते, सोमबार ०१:२४

भदौ २,२०८२ काठमाडौं— पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीले आफ्नो राजनीतिक सक्रियता बढाउँदै सोमबार विराटनगर पुगिन्। केही दिनअघि काठमाडौंमा युवासँग सडक–साक्षात्कार गरेकी भण्डारीलाई एमाले नेतृत्वले पार्टीमा प्रतिवन्ध लगाएको भए पनि उनले जनताको माझ जाने आफ्नो योजना जारी राखेकी छिन्।

National Life

सो अवसरमा कोशी प्रदेशकी राज्यमन्त्री सिर्जना राईले एयरपोर्टमै भण्डारीको स्वागत गरेकी थिइन्। भण्डारीले मोरङ सेवा समाजद्वारा आयोजित हरितालिका विशेष कार्यक्रममा भाग लिँदै नारी शक्तिको महिमा र जनताको बीचमा सक्रिय रहिरहने आफ्नो दृष्टिकोण व्यक्त गरेकी छन्।

प्रतिकृया