• २१ असोज २०८३, बुधबार
  • १ः०८ राती

यी हुन् २६ गते बसेको मन्त्रिपरिषद् बैठकका निर्णयहरु (सूचीसहित)

प्रकाशित मिति

२०८२ श्रावण २९ गते, बिहीबार ०२:२२

श्रावण २९,२०८२ काठमाडौं — सरकारले नागढुङ्गा सुरुङमार्गको उपभोग दस्तुर तोकेको छ । साउन २६ गते बसेको मन्त्रिपरिषद् बैठकले कार र भ्यानहरूको काठमाडौँ आउँदा ६५ रुपैयाँ र जाँदा ६० रुपैयाँ दस्तुर तोकिएको छ ।

National Life

यस्तै मिनी बस/ट्रकको काठमाडौँ आउँदा ११५ रुपैयाँ र जाँदा ८० रुपैयाँ, बस तथा ट्रकको काठमाडौँ आउँदा २६० र जाँदा २०० रुपैयाँ दस्तुर तोकिएको बिहीबार सञ्चार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलन सरकारका प्रवक्ता समेत रहेका सूचना तथा सञ्चार प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले जानकारी दिए ।

यी हुन् निर्णयहरु:

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया