• २० असोज २०८३, मंगलबार
  • ९ः०४ राती

रामहरि खतिवडाले बुझाए राजीनामा

प्रकाशित मिति

२०८२ श्रावण २८ गते, बुधबार ०४:४६

श्रावण २८,२०८२ काठमाडौं —नेपाली कांग्रेस सांसद रामहरि खतिवडाले प्रतिनिधिसभाअन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको सभापति पदबाट औपचारिक रूपमा राजीनामा दिएका छन्।

National Life

निजामती सेवा विधेयकको ‘कुलिङ पिरियड’ प्रकरणमा संसदीय छानबिन समितिले नैतिक जिम्मेवार ठहर गरेपछि खतिवडाले हिजो संसदमा घोषणा गरेको राजीनामा आज सभामुख देवराज घिमिरेलाई बुझाएका हुन्।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया